सिनेमा « Khabarhub

इकुले ल्याए ‘इकुपिताङ’

काठमाडौं– कलाकार सुलेमान शंकर ‘इकु’ ले युट्युबमार्फत टेलिफिल्म ‘इकुपिताङ’ सार्वजनिक गरेका छन् । दशैंको अवसर पारेर शनिवारदेखि प्रसारण सुरु गरिएको निर्माता निर्देशक सुलेमानले बताए । सुलेमानले आफ्नै अफिसियल च्यानल ‘इकु इकु’ बाट यसको प्रसारण सुरु गरेका हुन् । दर्शकले आफ्नो हातमा रहेको मोवाइलबाट पनि हेर्न पाउन् भनेर सिधै युट्युबबाट ल्याइएको सुलेमानको भनाई रहेको छ ।…