सिनेमा « Khabarhub

युरोपियन युनियन फिल्म फेस्टिभलमा हरित चलचित्रकर्मको मास्टरक्लास

काठमाडौं– फिल्म निमार्ण गर्ने प्रक्रियाले वातावरणमा नकारात्मक असर भन्ने तथ्यलाई मध्यनजर गर्दै युरोपियन युनियन नेपालको डेलिगेसनले हरित चलचित्रकर्म अर्थात ग्रीन फिल्म मेकिङबारे भर्चुअल मास्टरक्लास आयोजना गर्ने भएको छ । मास्टरक्लास नेपाल युरोपियन युनियन चलचित्र महोत्सव (नियुफ) २०२१ अन्तर्गतको एउटा कार्यक्रमको रुपमा आयोजना गरिन लागेको हो । मास्टरक्लास यही असोज ८ गते दिउसो २ बजे आयोजना…