Live on
Your Voice, Your Power
काठमाडौं – अकिंत पौडेलले निर्देशन गरेको फिल्म ‘सङ अफ क्लाउड’ ले पुरस्कार जितेको छ । इटलीमा आयोजना गरिएको ‘एसोलो आर्ट फिल्म फेस्टिभल’ मा फिल्मले पुरस्कार हात पारेको हो । आर्ट फिल्म विधातर्फ फिल्मले ५ सय युरोको पुरस्कार जितेको हो । मान्छेको मृत्युपछिको जीवनको कल्पना गरी फिल्म तयार पारिएको छ । फिल्म ‘सङ अफ क्लाउड’ को…