Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक दिनेश राउत र प्रदीप खड्काले नयाँ फिल्ममा टिमअप गर्ने भएका छन् । सामाजिक कथामा आधारित दिनेशले निर्देशन गर्ने फिल्ममा प्रदीपले अभिनय गर्ने भएका हुन् । दिनेशले निर्देशन गर्ने यो फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन । यो टिमले पहिले लोकप्रिय गायक अरुण थापाको बायोपिक फिल्ममा काम गर्ने चर्चा थियो । तर, अब…