सिनेमा « Khabarhub

मेलम्चीका बाढीपीडितलाई कलाकारको राहत

काठमाडौं– सिन्धुपाल्चोकको मेलम्चीका बाढी प्रभावितलाई राहत प्रदान गर्न नेपाली फिल्म क्षेत्रका कलाकारहरु एकजुट भएका छन् । उनीहरु मेलम्ची नै पुगेर पीडितलाई राहत प्रदान गरिरहेका छन् । यही क्रममा कतिपय सेलिब्रेटीले गाडीको प्रयोग गरेका छन् भने कतिपयले हेलिकप्टरमार्फत राहतको सामाग्री पुर्‍याएका छन् । अभिनेत्री श्वेता खड्का र उनको सामाजिक समूह शुक्रबार प्रभु हेलिकोप्टरबाट हेलम्बुलगायत सिन्धुपाल्चोकका बाढीग्रस्त…