सिनेमा « Khabarhub

‘डाँडाको वरपीपल’मा सलोनको जोडी रुविना

काठमाडौं–बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा नयाँ फिल्म ‘डाँडाको वरपीपल’को आगामी वैशाख २२ गतेबाट छायांकन सुरु हुने भएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्ममा अभिनेता सलोन बस्नेतको जोडी रुविना थापा हुनेछिन् । फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराज गरचको पनि अभिनय रहनेछ । निर्देशक शोभितले फिल्म पारिवारिक कथामा बन्ने बताए । फिल्ममा सुशान्त प्रजापतिको छायांकन,…