सिनेमा « Khabarhub

यता हल बन्द, उता डिजिटल प्लेटफर्ममा धमाधम चलचित्र

काठमाडौं – विदेशमा डिजिटल प्लेटफर्ममा मात्र रिलिज गर्न पनि चलचित्र बन्छन् । ती चलचित्र दर्शकले हलमा हेर्न पाउँदैनन् । डिजिटल स्ट्रिमिङ साइटमा मात्र रिलिज गरिन्छन् । बलिउडमा पनि कतिपय चलचित्र हलमा नभएर सिधै नेटफिल्क्स या अन्य स्ट्रिमिङ साइटमा रिलिज गरिन्छन् । बलिउडकर्मी करण जोहरले हालै ‘ड्राइभ’ नामक चलचित्र हलमा नभई नेटफिल्क्समा रिलिज गरेका थिए ।…