Live on
Your Voice, Your Power
काठमाडौं – आउँदो चैत २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रेमगीत ३’ को छायांकन सकिनै लागेको छ । फिल्म युनिटले मोसन पोस्टरदेखि शूटिङ सेटका तस्वीर सार्वजनिक गरिसकेको छ । फिल्मकै शूटिङ सकिनुअघि नै प्रचारका नाममा फिल्मका धेरै कन्टेन्ट दर्शकसामु पुगिसकेका छन् । यो फिल्म मात्र होइन, यतिबेला छायांकन भइरहेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगे दाउ’ का…