Live on
Your Voice, Your Power
काठमाडौं – कुनै बेला अभिनेता सौगात मल्लले भन्ने गर्थे – मलाई हरेक फिल्ममा फरक भूमिका निभाउन पाए हुन्थ्यो भन्ने रहर हुन्छ । हुन पनि सौगातले केही त्यस्ता फिल्ममा अभिनय गरेका छन्, जुन फिल्मको चरित्रले उनलाई नयाँ जीवन दिएको छ । एक खाले फिल्ममा अभिनय गरिरहेका सौगातले जब ‘लूट’ मा हाकु कालेको चरित्र निर्वाह गरे, त्यसपछि…