Live on
Your Voice, Your Power
काठमाडौं – बाहुबली स्टारर प्रभासले अभिनय गरेको फिल्म ‘साहो’ का कारण एक हप्ता पछि धकेलिएको फिल्म ‘हजार जुनीसम्म’ को प्रदर्शन पुरानै मितिमा हुने भएको छ । 'साहो'को रिलिज मिति १५ दिन पछाडि धकेलिएपछि नेपाली चलचित्र ‘हजार जुनीसम्म’ पहिले नै घोषणा गरेको मितिमा आउने भएको हो । अब यो फिल्म साउन ३० गते नै प्रदर्शन हुने…