Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा मोडलहरु नायिका बनिसके । नायिकाहरु मोडल बनिसके । स्वस्तिमा खड्का भने मोडलपछि नायिका बनेपछि म्युजिक भिडियोमा खासै सक्रिय छैनिन् । मोडलिङ हुँदै फिल्ममा आएकी स्वस्तिमालाई म्युजिक भिडियोबाट अफर नै नआउने त होइन तर छनोट गरेर मात्र अभिनय गर्ने गर्छिन् । स्वस्तिमा आफू म्युजिक भिडियोमा त्यति सक्रिय नहुनुको कारण खुलाउँदै भन्छिन्, ‘म्युजिक भिडियोमा…