Live on
Your Voice, Your Power
काठमाडौं – बिहीवार राजधानीमा फिल्म ‘सेन्टीभाइरस’ को गीत सार्वजनिका कार्यक्रम थियो । कार्यक्रममा निर्देशक रामबाबु गुरुङसहित क्रु मेम्बर उपस्थित थियो । कार्यक्रममा हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ का कलाकारको पनि उपस्थिति थियो । ‘सक्किगोनि’ कुमार कट्टेल, दीपक आचार्य, अर्जुन घिमिरे (पाडे) लगायत कार्यक्रममा मुख्य आकर्षण बनेका थिए । कार्यक्रमको उद्घोषण गरिरहेका राजा राजेन्द्रले प्रायः कलाकारलाई स्टेजमा बोलाइरहेका…