Live on
Your Voice, Your Power
काठमाडौं – आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ को बिहीबार काठमाडौंको कुमारी हलमा ग्रान्ड प्रिमियर गरियो । प्रिमियरमा फिल्म हेरिसकेपछि झरना थापाकी सुपुत्री सुहाना थापाको कामको खुलेर तारिफ गरिएको छ । फिल्ममा सुहानाले ‘आर्या’ को भूमिका निभाएकी छिन्, जो गायकको चरित्र निभाएका अनमोल केसीकी फ्यान हुन्छिन् । फिल्ममा उनले निभाएको भूमिका र…