Live on
Your Voice, Your Power
काठमाडौं – ‘बुलबुल’ फिल्ममा चोपेन्द्रको भूमिका निभाएर चर्चामा आएका मुकुन भुसालले फिल्म 'अन्तरे' मा अभिनय गर्ने भएका छन् । फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गर्दैछन् । फिल्ममा अन्तरेको भूमिका अभिनेता मुकुन भुसालले निभाउनेछन् । निर्माण टिमका अनुसार फिल्ममा यस्तै कथा चाहिएकाले मुकुनलाई फाइनल गरिएको हो । यता मुकुनले पनि यो फिल्ममा अभिनय गर्न पाउँदा खुशी लागेको…