Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म 'चपली हाइट ३'को शुभमुहूर्त गरिएको छ । मंगलबार राजधानीको कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै फिल्मको मुहूर्त गरियो । फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । यसअघि 'चपली हाइट' नामका दुई फिल्म निर्माण भइसकेका छन् । फिल्मको तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहने निर्माण…