सिनेमा Archives | Page 153 of 155 | Khabarhub Khabarhub

२० दिनमै सकियो सुरक्षा र बेनिषाको ‘घर’, दर्शक तर्सिर्ने टिमको दावी

काठमाडौं – अर्पण थापा निर्देशित फिल्म ‘घर’ को छायांकन सकिएको छ । हरर जानरामा निर्माण भएको यो फिल्म फ्लोरमा गएको २० दिनमै छायांकन सकिएको हो । निर्माण टिमका अनुसार फिल्ममा अर्पण थापा, वेनिषा हमाल र सुरक्षा पन्तको मुख्य भूमिका छ । निर्देशक अर्पणकै कथा रहेको यो फिल्मले दर्शकलाई छुट्टै आनन्द दिने निर्माण टिमको दावी छ…