Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘दाल, भात, तरकारी’ को शीर्ष गीत रिलिज गरिएको छ । काठमाडौंमा शुक्रवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर फिल्मको गीत तथा भिडियो सार्वजनिक गरियो । मह सञ्चारको ब्यानरमार्फत शीर्ष गीत सार्वजनिक गरिएको हो । पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंहको मुख्य भूमिका रहेको गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन्…