सिनेमा « Khabarhub

‘कप्स’ को गीत: सुन्दरी देखेर आँखा सन्कियो

काठमाडौं – अनुपविक्रम शाही स्टारर फिल्म ‘कप्स’ को गीत सार्वजनिक गरिएको छ । ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको आइटम गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । मीना निरौला र शम्भुराज शाक्यले स्वर दिएको यो गीतमा गायक शाक्यकै संगीत छ भने सुरेन्द्र रानाले गीतका शब्द लेखेका हुन् । गीतको भिडियो डान्स क्लबमा खिचिएको छ । भिडियोमा रिया…