Live on
Your Voice, Your Power
काठमाडौं – फागुन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘शिवांश’को ट्रेलर बिहीबार सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका शीर्ष नायक प्रवीण खतिवडालाई अघोरीको भूमिकामा देखाइएको छ । साधुको आवरणमा हुने अपराधका घटनाहरुमा आधारित रहेर फिल्म बनेको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा साधुहरु हत्यामा प्रत्यक्ष सहभागी भएको देखाइएको छ । निर्देशक सन्तोषकुमार आत्रेयका अनुसार सांसारिक मोह…