Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक कुवेर तामाङको निर्देशनमा फिल्म ‘किन लाग्छ माया’ निर्माण घोषणा भएको छ । निर्माण पक्षले आइतबार पुराना र नयाँ कलाकारलाई लिएर फिल्म बनाउने घोषणा गरेको हो । फिल्ममा पुराना कलाकारहरु नायक धिरन साक्य र खलनायक राजेन्द्र खड्की शीर्र्ष भूमिकामा रहेने बताइको छ । त्यस्तै फिल्ममा अहिलेका उदयीमान कलाकारहरु जानबी बस्नेत र मिस पबीको…