Live on
Your Voice, Your Power
काठमाडौं – निर्देशक दिनेश राउतको मल्टिस्टारर फिल्म ‘महाभोज’को प्रदर्शन मिति घोषणा भएको छ । निर्देशक राउतले मंगलबार सामाजिक सञ्जालमा फिल्मको एक पोस्टर सार्वजनिक गरी आगामी जेठ १५ गते प्रदर्शन मिति तोकिएको जानकारी दिएका हुन् । पोस्टरमा फिल्मका प्रमुख कलाकार नायकहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, नायिकाहरु गौमाया गुरुङ, अञ्जना बराइली र मलिका महत फिचर्ड…