सिनेमा « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कमायो २० करोड ७३ लाख

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार आम्दानी गरिरहेको छ। फिल्मले रिलिज भएको ११ औँ दिन (आइतबार) सम्म २० करोड ७३ लाख ग्रस कलेक्सन गरेको फिल्मको निर्माण कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले जानकारी दिएको छ । फिल्मले आइतबार मात्रै २ करोड ७५ लाख कमाएको छ । त्यसैगरी सोमबारयता पनि फिल्मको कमाई शानदार छ ।…