सिनेमा « Khabarhub

असोज अन्तिम साता ‘हिजोआजका कुरा’

काठमाडौँ– डेढ दशकअघि नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हास्यटेलीफिल्म  ‘हिजोआजका कुरा’ ले सन्तोष पन्तलाई चर्चित बनायो । पछिल्लो समय सन्तोष पन्त यही नामको फिल्म लिएर दर्शक सामु आउँदै छन् । सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा तयार भएको फिल्म असोज २८ मा रिलिज हुने भएको छ । निर्देशक पन्तका अनुसार यसले काठमाडौंका चार परिवारको कथा पेश…