Live on
Your Voice, Your Power
काठमाडौँ– यो वर्ष फिल्म प्रदर्शनको लागि अत्यधिक चाप देखिएको छ । कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएको विदेशी फिल्मसँगै नेपाली फिल्मको भिडन्त हुने लगभग तय छ । सीमित डेट अभावका कारण नै यो वर्ष विदेशी फिल्मको चाप उत्तिकै छ । केही वर्षयता विदेशी फिल्मले नेपाली फिल्म बजारमा करोडौँको व्यापार गर्न थालेसँगै घरेलु फिल्मले रिलिजका बेला…