Live on
Your Voice, Your Power
काठमाडौं – कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले गत साता ३१ लाख १४ हजार ग्रस कलेक्सन गरेको हो । चलचित्र विकास बोर्डका अनुसार प्रदर्शनको तेस्रो साता पुस १३ देखि १९ गतेसम्म फिल्मले उक्त व्यापार गरेको हो । ‘पाँडे’ले आफू निकट चर्चित अनुहारहरुलाई फिल्म हेर्न बोलाएर प्रचारको अन्तिम कसरत गर्दा पनि व्यापार…