Live on
Your Voice, Your Power
काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा पर्छन् । अझ उथलपुथलको अवस्थामा त फिल्मी गतिविधिहरू शून्यप्रायः नै हुन्छन् । महामारी र प्राकृतिक विपत्तिपछि नेपाली फिल्मलाई प्रमुखरुपमा प्रभावित पार्ने अर्को विषय राजनीति बनेको देखिन्छ । ‘राजनीति सहज र सामान्य भएको अवस्थामा मात्रै दर्शकहरू हलमा आउँछन्’ भन्ने मेकरहरूको भोगाइ र बुझाइ छ । राजनीतिक…