सिनेमा « Khabarhub

फ्लप भयो ‘रोल नम्बर १’

काठमाडौं - सबैभन्दा बढी व्यापार गर्ने फिल्मको निर्माताको क्रिडिट लिएर बिनोद पौडेलको लागानीमा बनेको ‘रोल नम्बर १’ फ्लप भएको छ । जेठ १५ बाट प्रदर्शनमा आएको यस फिल्मले असार ७ गतेसम्म मात्रै एक करोड ५५ लाख ग्रस कलेक्सन गरेको छ । यसले फिल्म बक्स अफिसमा फ्लप भएको पुष्टि गर्छ । चलचित्र विकास बोर्डका अनुसार यो…