Live on
Your Voice, Your Power
काठमाडौँ – सिक्किमलाई बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट भनेर घोषणा गरिएको छ । यो घोषणासँगै सिक्किममा फिल्म छायांकन गर्ने क्रम बढ्न थालेको सिक्किमका सूचना तथा जनसम्पर्क विभाग मन्त्री लोकनाथ शर्माले बताए । बेस्ट फिल्म फ्रेन्ड्ली स्टेट घोषणा भएसँगै यहाँ छायांकन गर्न आउने क्रम बढ्ने छ । 'हामी हाम्रो पर्यटनसँगै कलाकारहरूलाई पनि प्रवर्द्धन गर्न तत्पर छौँ' मन्त्री…