Live on
Your Voice, Your Power
काठमाडौं– अभिनेता सौगात मल्ल, बुद्धि तामाङ र अभिनेत्री दिया पुन स्टारर फिल्म ‘मन्त्र’को रिलिज मितिसहित पोस्टर सार्वजनिक भएको छ । कोरोना महामारी र लकडाउनका कारण फिल्म प्रदर्शनमा ढिलाई भइरहँदा आगामी माघ २८ गतेलाई यसले प्रदर्शन मिति तोकेको हो । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् को ब्यानरमा बनेको फिल्मका वितरक गोविन्द शाही हुन् । खिलबहादुर…