सिनेमा Archives | Page 92 of 156 | Khabarhub Khabarhub

ओस्कार मनोनयन : चलचित्रमा प्रभावकारी महिला उपस्थिति

यस वर्षको ओस्कार अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ । विगतको भन्दा यो वर्षको अवार्ड महिलाका लागि उत्साहप्रद बनेको छ । एमराल्ड फेनल र छोले झावो  उत्कृष्ट निर्देशकको मनोनयनमा परेका छन् । एकै संस्करणमा दुई महिला निर्देशक मनोनयमा परेको यो पहिलोपटक हो । झावो मनोनयनमा पर्ने पहिलो रेड अमेरिकन या एसियाली मुलकी महिला हुन् ।…