Live on
Your Voice, Your Power
काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणबाट चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ । चार वर्षदेखि मृगौलाको बिरामी रहेका विनोदको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । आदर्शले विनोदलाई सोमबार रातिमात्र उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पताल पुर्याएका थिए । आदर्शले नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा…