अवार्ड « Khabarhub

स्रष्टाहरुलाई फुलाराको ‘राष्ट्रिय मानार्थ सम्मान’

काठमाडौं– ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य, नेपाली मौलिक कला, संस्कृति र साहित्य’ भन्ने मूल नाराका साथ फुलारा लिटरेचर फाउण्डेसन नेपालले विभिन्न क्षेत्रका स्रष्टालाई ‘राष्ट्रिय मानार्थ सम्मान २०७८’बाट सम्मान गरेको छ । फाउण्डेसनले नेपाली कला, संस्कृति, समाज, भाषा, साहित्य, फिल्म, पत्रकारितालगायतका विधामा रही विशिष्ठ योगदान दिएका व्यक्तिहरूलाई अनलाइनमार्फत सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।…