सेलिब्रेटी Archives | Page 2 of 7 | Khabarhub Khabarhub

रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कुली’ को ट्रेलर  सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आफ्नो जीवनको एक भावुक प्रसङ्ग सार्वजनिक रूपमा पहिलोपटक सुनाएका छन् । चेन्नाईमा आयोजित भव्य समारोहमा रजनीकान्तले भने, ‘एक समय यस्तो थियो कि म कुलीको रूपमा काम गर्दा धेरैपटक गाली खानु पर्थ्यो । एकदिन एउटा मान्छेले मलाई उसको सामान टेम्पोमा राख्न लगायो…