सेलिब्रेटी Archives | Page 6 of 7 | Khabarhub Khabarhub

गुलाम अलीले प्रशंसा गरेका संगीत सारथि शुभबहादुर

नेपाली गीत सङ्गीतमा सेवा गर्दागर्दै सैनिक पदमा जर्नेलसम्म भएका संगीतकार हुन् शुभबहादुर सुनाम। काठमाडौंको सामान्य परिवारमा जन्मिएका शुभबहादुरको जीवनमा धेरै शुभ–घटनाहरू भए। जस्तो पहिलो प्रसिद्ध घटना हो, पाकिस्तानका प्रसिद्ध गजल गायक गुलाम अलीसँगको भेट। नेपालमा रेडियो नेपालको स्टुडियो भित्र नेपाली भाषामा आफ्ना गीतहरू रेकर्ड गर्दैगर्दा भेट भयो। स्टुडियोमा गीत रेकर्ड गरेर बाहिर आएपछि अलीले वाद्यवादक…