Live on
Your Voice, Your Power
काठमाडौं - मोडल डली गुरुङ याक्थुम्बा पाचौं संस्करणको ‘मिसेस नेपाल युनिभर्स’मा विजेता घोषित भएकी छन्। विजेता भएसँगै उनले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् । ललितपुरको झम्सिखेलमा सम्पन्न ‘क्राउन सेरेमोनी’मा उनलाई प्रदान गरिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा…