Live on
Your Voice, Your Power
काठमाडौँ– सगरमाथाको बेसक्याम्पमा ‘फेसन शो’ हुने भएको छ । फेसन शोमा नेदरल्याण्डी राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन्। बेसक्याम्पमा बिहीबार हुने फेशन सो हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। फेसन शो मा विश्वका १३ देशका अन्तर्राष्ट्रिय मोडलहरूले सहभागी जनाउने…