Live on
Your Voice, Your Power
काठमाडौँ - गायक प्रदीप कार्कीको स्वर रहेको 'तै मायाको' भिडिओ सार्वजनिक भएको छ । दोलखामा जन्मे हुर्केका गायक कार्की हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन् । गायक कार्की र संगीतकार दीपक शर्माको सहकार्यमा तयार गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ भने किशोर थापाको मिक्सङ तथा मास्टरिङ रहेको छ । दीपकको शब्द तथा संगीत रहेको गीतको…