संगीत Archives | Page 14 of 83 | Khabarhub Khabarhub

अस्मिता अधिकारी र भीष्मको ‘अम्खोरामा पानी’ सार्वजनिक 

काठमाडौँ– गायिका अस्मिता अधिकारी र गायक भीष्म अधिकारीको लोकशैलीको ‘अम्खोरामा पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । तेजश रेग्मीको शब्द, संगीत रहेको  गीतमा  एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन् । भिडियोमा सुधीर श्रेष्ठ, लोमश शर्मा, स्मारिका ढकाल र लोसिना लामिछानेको अभिनय देख्न सकिन्छ।  पर्वतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुधीर श्रेष्ठ, लोसिना लामिछाने, लोमश…