संगीत Archives | Page 26 of 84 | Khabarhub Khabarhub

एकसाथ सात गीत ल्याउँदै रामप्रसाद

काठमाडौं– लोकगायक रामप्रसाद खनाल एकसाथ सात गीत ल्याउने तयारीमा छन् । अमेरिकामा बस्दै आएका खनालले लोकगीत, लोक दोहोरी, भजन, आधुनिक, लोक आधुनिक, सेन्टिमेन्टल, सामाजिकदेखि गजलसम्म फरक–फरक विधाका गीत ल्याउन लागेका हुन् । उनका अनुसार सबै गीतको रेकर्ड सकिएको छ । जसमध्ये ४ गीतको म्युजिक भिडियो छायांकन पनि सकिएको छ । ‘सबै गीतको भिडियो छिट्टै सक्ने…