संगीत Archives | Page 27 of 78 | Khabarhub Khabarhub

निशान र टीकाको ‘तिमीसित’

काठमाडौँ–दुई दशकभन्दा लामो समयदेखि गीत संगीतमा क्रियाशिल गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमीसित’ सार्वजनिक भएको छ । गायक निशान भट्टराई र गायिका टीका प्रसाईको युगल स्वर रहेको गीतमा खेमले नै संगीत भरेका छन् । यो गीत रिजालको चौथो एलबम ‘मञ्जुर छ’मा समावेश छ । गीतको भिडियोमा बीना राउत र खेम रिजाल फिचर्ड छन्…