संगीत Archives | Page 26 of 78 | Khabarhub Khabarhub

प्रकाश विक्रम थापाको ‘प्रभाव’ सार्वजनिक

काठमाडौँ- दशैँको दिन पारेर गायक प्रकाश बिक्रम थापाको 'प्रभाव' बोलको गित सार्वजनिक भएको छ । उक्त गितमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र मोडल विवेक खड्का फिचरिङमा छन् । लामो समयदेखि साङ्गितिक क्षेत्रमा रहेका प्रकाश बिक्रम थापाले आफू क्यानडामा रहेता पनि सदैब नेपाली गित संगीतलाई माया गरिरहने बताएका छन् । गितमा शेखरराज कसजुको निर्देशन, प्रविन श्रेष्ठको…