Live on
Your Voice, Your Power
काठमाडौं–गायक सनुप पौडेलको स्वरमा ‘मेरा आकाशका तारा’ सार्वजनिक भएको छ । गीतले बाबुछोराको प्रेम र विछोडको कथा भन्छ । सन्दिप बस्नेतको शब्दमा तयार भएको गीतमा राज सागरको संगीत छ । गीतकार सन्दिपले आफ्नो पिताको सम्झनामा गीत लेखेका हुन् । नीरविक्रम शाह र गौरव विष्ट फिचर्ड भिडियोमा अनुप योञ्जनको निर्देशन छ । भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइँको…