संगीत Archives | Page 4 of 78 | Khabarhub Khabarhub

संगीत साधनामा रिस, आवेग, लोभ र मोह त्याग्नुपर्छ

शिशिर योगी नेपाली साङ्गीतिक फाँटमा एउटा छुट्टै पहिचान बनाएका व्यक्तित्व हुनुहुन्छ । जो देश प्रेम र समाज प्रेम र छुट्टै प्रकारको साङ्गीतिक तरङ्ग उत्पन्न हुने गीत सङ्गीत लिएर नेपाली समाजमा स्थापित हुनुहुन्छ। नेपाली गीत संगीत र गायन यात्राको विषयमा गायक एवम् सङ्गीतकार शिशिर योगीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश : एउटा सर्जकले जीवनमा कतिबेला…