संगीत Archives | Page 48 of 84 | Khabarhub Khabarhub

‘यो जिन्दगीको’मा विकास र समीक्षा

काठमाडौं– विकास लामिछाने र समीक्षा पोखरेल फिचर्ड ‘यो जिन्दगीको’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सत्यराज आचार्यको स्वर, प्रमिला बस्नेतको शब्द र सरोज प्याकुरेलको संगीत छ । भिडियोमा सरोज प्याकुरेलको निर्देशन, बासु बरालको छायांकन, केशवराज भट्टको कोरियोग्राफी र दिन्सन शाहको सम्पादन छ । https://www.youtube.com/watch?v=gh-fQGz_TWY