Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको गीत ‘स्वदेशमै रोजगारी’ को भिडियोले ‘उत्कृष्ट निर्देशक’को अवार्ड जितेको छ । भिडियोमा मोहन निरौलाको निर्देशन छ । राजधानीमा हिजो बिहीबार आयोजित ‘चौथो राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०७७’मा पूर्व उपराष्ट्रपति परमानन्द झाले निर्देशक निरौलालाई अवार्ड प्रदान गरेका हुन् । अवार्ड पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा भएको हो । गीतमा शान्तिराम…