संगीत Archives | Page 54 of 83 | Khabarhub Khabarhub

भिडियोमा ‘झ–झल्को त्यो गाउँको’

काठमाडौं– गायक अमृत क्षेत्री र गायिका ममता गुरुङको स्वरमा रहेको गीत ‘झ–झल्को त्यो गाउँको’को भिडियो सार्वजनिक भएको छ । गीतमा वीरभद्र आचार्यको शब्द तथा संगीत छ । गीतले गाउँघर र माया गर्ने जोडी टाढा हुँदाको पीडा देखाउन खोजेको छ । भिडियो चितवन र काठमाडौंमा छायांकन गरिएको हो । भिडियोमा विकास लामिछाने र श्रेया सिटौला फिचर्ड…