Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । उक्त गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘बारुली कम्मर’ बोलको गीतमा गायिका अस्मिता अधिकारीलाई कमल खत्रीले स्वरमा साथ दिएका छन् । यस्तै गीतमा शब्द र संगीत कमल खत्रीको रहेको छ । गीतमा किरण तुलाधरको…