Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई अनुशासन आयोगले पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन भएको छ । आज मंगलबार बसेको आयोगको पूर्ण बैठकले अनुमोदन गरेको हो । अनुशासन आयोगको पूर्ण बैठक च्यासलमा बसेको हो । आयोगले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै कारवाहीका लागि अनुमोदन गरेको हो । यसअघि जेठ १८ मा अनुसन्धान आयोगका…