राजनीति Archives | Page 115 of 1914 | Khabarhub Khabarhub

रास्वपा त्यागेका शाह आम जनता पार्टीको केन्द्रीय सदस्य मनोनित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका प्रमोद शाह राणा आम जनता पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। उनी यसअघि रास्वपा सप्तरी जिल्ला सभापति रहेका थिए।  इन्जिनियरसमेत रहेका शाहलाई आम जनता पार्टीले केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएको हो।