राजनीति Archives | Page 115 of 1902 | Khabarhub Khabarhub

नेकपा एमाले सुदूरपश्चिम अधिवेशन आज सुरु हुँदै

काठमाडौँ– नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको मध्याह्न २ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीका अनुसार प्रदेशस्तरीय प्रथम अधिवेशनका लागि नौ वटै जिल्लाका प्रतिनिधिहरू धनगढी पुगिसकेका छन् । ओलीसँगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल…